बिहीबार, १३ वैशाख २०८१

मेलिनाले तोडिन् सञ्जीवसँगको इन्गेञ्जमेण्ट

समयपोष्ट २०७९ साउन २० गते १८:२२

Advertisement

 

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेञ्जमेण्ट तोडेकी छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत गायिका राईले आफुले सञ्जीवसंगको इन्गेज्जमेण्ट तोडेको जानकारी दिएकी छन् ।

संगीतकर्मी बराइलीसँग मेलिनाको इन्गेजमेन्टको खबर गत वैशाखमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री