सोमबार, ३० साउन २०७९

नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा, को–कहाँ ? (सूचीसहित)

समयपोष्ट २०७९ साउन २० गते १७:४०

Advertisement

नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।

काज सरुवा हुनेहरुमा वीरेन्द्र गोदार, रवीन्द्रनाथ पौडेल, प्रकाश श्रीमल, मञ्जिल मुकारुङ, मुकुन्दप्रसाद रिजाल, मधुसुदन न्यौपाने, प्रेम बहादुर शाही, रविन विष्ट, राजकुमार श्रेष्ठ, गोविन्द पुरी, अंगुर जिसी, तर्कराज पाण्डेय, रेशम बोहरा, उमेश लम्साल, प्रकाश दाहाल, रविन कार्की, भरत श्रेष्ठ, श्यामु अर्याललगायत रहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री