शुक्रबार, १४ वैशाख २०८१

धौलागिरी लघुवित्तको साउन २४ देखि सार्वजनिक शेयर निष्कासन

समयपोष्ट २०७९ साउन १६ गते १३:४७

Advertisement

बागलुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन २४ गतेदेखि सार्वजनिक शेयर निष्कासन हुने भएको छ ।

जसको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

हाल उक्त कम्पनीको चुक्ता पुँजी रु.७ करोड रहेकोमा सार्वजनिक शेयर निस्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ ।

हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ ।

जसबाट प्रतिसेयर नेटवर्थ रु. २५७ रुपैयाँ हुन आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री