बुधबार, १२ वैशाख २०८१

नाडाको वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

समयपोष्ट २०७८ साउन २६ गते १६:२९

Advertisement

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।

नाडाको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगन गरेको हो ।

कोभिड १९ को संक्रमण दर अझ उच्च भइरहेको अवस्थामा र तेश्रो लहरको जोखिम समेत बढेको भन्दै नाडाले साधारण सभा स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री