शुक्रबार, १६ चैत २०८०

चाक्सीबारीमा पौडेल पक्षीय बैठक

समयपोष्ट २०७८ साउन २१ गते १४:१४

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा जारी छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, महामन्त्री डा.शशांक कोइराला, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी , डा. मिनेन्द्र रिजाललगायत उपस्थित छन् ।

बैठकमा क्रियाशील सदस्यता विवाद,विशेष महाधिवेशन वा अन्य वैकल्पिक प्रस्तावबारे छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री