शुक्रबार, १६ चैत २०८०

बालुवाटारमा शीर्ष नेताहरुको बैठक सुरु, आज पनि सहभागी भएनन् नेपाल

समयपोष्ट २०७८ साउन १८ गते १७:०४

Advertisement

मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो । शीर्ष नेताको बैठकमा पनि आज नेपाल सहभागी छैनन् ।

छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री