शनिबार, ८ वैशाख २०८१

आमाको यस्तो इच्छाले हुर्केका छोरा छोरीलाई लाजमर्दो

समयपोष्ट २०७७ भदौ २ गते ६:१३

Advertisement

केही मानिस आफु सुन्दर नभएकोमा गुनासो आफैमाथि गर्छन् । पुजी हुनेहरुले त आफ्नो अङ्ग नै परिर्वतन गर्न चाहन्छन् र प्राकृतिक अङ्ग नै बदलेर राम्रो देखिने प्रयास गर्छन् । धेरै मानिस भित्र जस्तो भएपनि बाहिर आकर्षक देखिन चाहन्छन् ।

एक महिलाले सुन्दर देखिन चक्करमा धेरै पटक ब्रेस्टको सर्जरी गराएकी छिन् । आफु सुन्दर देखिने तिव्र इच्छाको कारण ति महिलाले हुर्केका छोरा छोरीलाई समेत लाजमर्दो बनाएकी छिन् । उनले वे्रस्ट साइज बढाउन १२ पटक सर्जरी गराएकी छिन् । ५० वर्षकी वाइल्डले १२ पटक सर्जरी गराएपनि अझै गर्ने सोचमा छिन् । फ्लोरिडाको मियामीमा बस्ने महिला यो दु्नियाकै एक्ली र पहिलो १२ पटकसम्म ब्रेस्टको सर्जरी गर्ने महिला हुन् ।

लायन्सका बच्चाहरुले एक अन्र्तर्वातामा भनेका छन्, ‘आफुहरुलाई आमाको पागलपनले गर्दा लाज लागेको छ । ’ लायसले आफ्नो कपको साइज यति बढाउन चाहान्छिन कि ताकी उनको रेकर्ड कसैले तोड्न नसकोस् ।

आमाको यस्तो इच्छाले बच्चाहरुलाई धेरै असर गरेको बताउदै आएका छन्, स्कुलमा पनि साथीहरुले आमाको नाम लिदै मजाक गर्ने गुनासो पोखेका छन् । रिसाएका बच्चाहरुको नजरअन्दाज गर्दै लायसले अब एक पटकमात्र सर्जरी गर्ने भएकी छिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री