शुक्रबार, ७ वैशाख २०८१

एनआईसी एसिया बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७७ साउन ३१ गते २०:०४

Advertisement

एनआईसी एसिया बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बैंकको बिर्तामोडस्थित कार्यालयका एक कर्मचारीमा शनिबार कोरोना पुष्टि भएको हो ।

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बैंक वित्तीय संस्थाका कर्मचारीको स्वाब सङ्कलन गरी यसैसाता परीक्षणका लागि पठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री