बिहीबार, १५ चैत २०८०

भारतीय राजदुतावासले मनायो ७४ औँ स्वतन्त्रता दिवस

समयपोष्ट २०७७ साउन ३१ गते ११:३२

Advertisement

काठमाडौँस्थित भारतीय राजदुतावासले दुतावसा परिसरमा ७४ औँ स्वतन्त्रता दिवस मनाएको छ ।

कार्यक्रममा दुतावासका कर्मचारीको उपस्थिती रहेको थियो ।

नेपालमा बसोबास गर्दै आएका भारतीयको लागि दुतावासले कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

भारतले हरेक साल १५ अगस्टमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको उपलक्ष्यमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायती उपनिवेशबाट १५ अगस्ट सन् १९४७ मा स्वतन्त्र भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री