मंगलबार, ११ वैशाख २०८१

यी हुन् नेपालका कोरोनाभाईरस संक्रमण मुक्त ६ जिल्ला

समयपोष्ट २०७७ साउन २८ गते १७:०३

Advertisement

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाईरस संक्रमण नेपालमा तिव्र रुपमा फैलिन थालेको छ ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । यसै भाईरसका कारण हालसम्म ९१ जनाले ज्यान गुमाईसकेका छन् । नेपालका प्रायजसो जिल्लाहरुमा तिव्र रुपमा फैलिएको यो भाईरस नेपालका ६ जिल्लामा भने प्रवेश गर्न पाएको छैन । सोलुखुम्बु,संखुवासभा,मनांग,मुस्तांग,डोल्पा र हुम्लामा हालसम्म एक जना पनि संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री