शुक्रबार, १६ चैत २०८०

नेकपा महासचिवका अंग रक्षकलाई कोरोना पुष्टि, आइसोलेसनमा पौडेल

समयपोष्ट २०७७ साउन २५ गते २०:४७

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंग रक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार महासचिव पौडेलसहित उनका सहयोगी र परिवारका सदस्यको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । स्वाब संकलन गरिएकामध्ये एकजनाको मात्र रिपोर्ट पोजिटिभ आएको पौडेलको सचिवालयले जनाएको छ ।

पीएसआको रिपोर्ट पोजिटिभ आएपछि पौडेललाई आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री