बिहीबार, १३ वैशाख २०८१

आफ्नै प्रेमिका आमा बनेपछि….

समयपोष्ट २०७७ साउन २३ गते १९:५१

Advertisement

युवतीले आफ्नो प्रेमीको विधुर पितासँग विवाह गरेकी छिन् र त्यो पनि प्रेमीको इच्छा अनुसार । सुन्नमा गजब लाग्ने यो विषय वास्तविकता हो । युवा र युवतीको बीचमा माया हुनु नयाँ कुरा होइन यो त सयौ वर्षदेखि चलिआएको कुरा हो र अब पनि चलिरहन्छ ।

विहारको समस्तीपुर जिल्लामा एक युवतीले आफ्नो प्रेमीसँग विवाह गर्न घरबाट भागेकी थिइन्, तर विवाह भने प्रेमीको पितासँग भएको छ र उनी अब प्रेमीको आमा बनेका छन् ।

वास्तवमा ६ महिना पहिला घरबाट निस्केकी युवती घरमा फर्केर आइनन् । उनी उनको प्रेमीसँग भागिन् घरबाट भागेपछि उनका १७ वर्षका प्रेमीले आफ्नी प्रेमीकालाई बाबुसँग विवाह गरिदिए । उनले प्रेमीले नै विवाह गर्न लगाएकाले गरेको बताएकी छिन् ।

वास्तविकता अर्कै रहेछ । उनीहरु २ जना घरबाट भागेपछि जाने कुनै बाटो थिएन् । केटीको घर जान सक्ने स्थिती पनि थिएन् । त्यसैले उनले ने पितासँग विवाह गर्न आग्रह गरेका रैछन् ।

यता केटीको घरमा भने आफ्नो छोरीलाई गाउँका हरिओम कुमारमाथी अपहरण गरेको आरोप लगाउदै मुद्दा दायर गरेका छन् । प्रहरीले हरिओमलाई गिरफ्तार गरेपनि सबैकुरा युवतीले प्रहरीलाई बताएपछि उनी रिहा भएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री