शुक्रबार, १४ वैशाख २०८१

यातायातका साधनमा पुन:जोर विजोर प्रणाली लागू गर्ने निर्णय

समयपोष्ट २०७७ साउन २१ गते १९:५९

Advertisement

सरकारले यातायातका साधनमा पुन:जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको बताईएको छ । सो निर्णय बिहीबारदेखि लागू गर्ने तयारी गरेको बुझिएको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री