बुधबार, १२ वैशाख २०८१

उपत्यकामा ६२ जनामा कोरोनाभाइरस संक्रमण

समयपोष्ट २०७७ साउन २० गते १६:३४

Advertisement

मंगलबार उपत्यकामा ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् । हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री