शुक्रबार, १४ वैशाख २०८१

‘यदि म झुण्डिएको अवस्थामा फेला परेँ भने…’

समयपोष्ट २०७७ साउन १९ गते १६:१५

Advertisement

बलिउड नायिका कंगना रनौतले सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपोटिजमको खुलेर विरोध गर्दै आईरहेकी छिन् । उनले बलिउडमा भन्न बाँकी कसैलाई पनि राखेकी छैनन् ।

यसैबीच कंगनाको टिमद्वाराहालै गरिएको एक ट्वीट सोसल मिडियामा मज्जाले भाइरल भइरहेको छ जसमा उनले भनेकी छिन्, ‘सबैलाई उसको नाम थाहा छ तर कसैले लिन चाहँदैनन् । करण जोहरका निकै मिल्ने साथी र संसारका उत्कृष्ट सीएमका छोरा । बेबी पेनगुइन । यदि म  झुण्डिएको अवस्थामा भेटिएँ भने बुझ्नुहोस् कि मैले आत्महत्या गरेको होइन ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री