मंगलबार, ११ वैशाख २०८१

आधुनिक जमानाका आधुनिक निवास्थान ! यस्ता पनि हुन्छन् घर (फोटोफिचर)

समयपोष्ट २०७७ साउन १९ गते ८:४३

Advertisement

भनिन्छ नि घर त्यो हो जहाँ मन बस्छ । जहाँ सुरक्षित महसुस गर्न सकिन्छ । साँझ परेपछि आफ्नो भनेर फर्कन सकिन्छ । साथीभाईसंग रमाईलो गर्न देखि आनन्दसंग लेखपढ गर्न सकिन्छ ।

एजलैंड हाउस, अमरीका

परिवर्तित समयानुसार मानिसहरुले घरका नयाँ नयाँ डिजाइन गरे साथै यस्ता स्थानमा समेत घरको कल्पना गरे जहाँ बस्न लगभग असँभव जस्तै हुन्थ्यो । एक नयाँ पुस्तक ”हाउसेस याक्स्ट्रा अडिनरी लिभिंग”मा घरको बारेमा मानिसहरुकोे रोजाई,शैली र सोंचमा आएको परिवर्तनको बारेमा उल्लेख गरिएको छ । जसमा स्विडेनको जंगलकोबीचमा बनेको घर देखि लिएर क्यार्लिफोनियाको मरभुमिमा बनेक घरसम्मको चर्चा गरिएको छ ।

ग्राहम हाउस, क्यानडा

डेजर्ट हाउस, अमेरीका

हाउस इन इत्सुरा, जापान

बक्काफ्लोट 1, आइसलैंड

हाउस ऑन द क्लिफ़, स्पेन

ड्रैगस्पेल हाउस, स्वीडन

किर्श आवास, अमरीका

मालाटोर हाउस, वेल्स

 

 

टिल हाउस, चिली

स्रोत: बीबीसी

प्रतिक्रिया

सम्बन्धित सामाग्री