बुधबार, १२ वैशाख २०८१

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा कैलाली र कञ्चनपुरमा बिमा जागरण तथा अभिकर्ता सम्मान

समयपोष्ट २०७६ भदौ ११ गते ९:०३

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बिमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

यही भाद्र ९ गते भएको उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री