शुक्रबार, १४ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सको पाँच लाख २९ हजार कित्ता शेयर लिलामीमा

समयपोष्ट २०७६ साउन २२ गते ११:४७

Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनीले बिक्री नभए शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ४६ हजार ५७५ कित्ता संस्थापक र ३ लाख ८३ हजार २०५ गरी कुल पाँच लाख २९ हजार ७८० कित्ता शेयर लिलामीमा राखेको हो ।

कम्पनीले गत जेठदेखि असारसम्म शेयर जारी गरेको थियो । जारी गरेकामध्ये बिक्री नभएको शेयर लिलामबाट बेच्न लागिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। इच्छुकले भदौ ८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री