शुक्रबार, १६ चैत २०८०

भारतीय राजदुत पुरीले सम्मानका साथ विदाई गरे तीस तिर्थयात्री

समयपोष्ट २०७६ साउन ४ गते २०:१७

Advertisement

भारत अमेरिका र क्यानडाका तीस तिर्थ यात्रीहरु कैलाश मानसरोवरका लागि प्रस्थान गरेका छन् । नेपाल भारत फ्रेण्डसिप सोसाइटीले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरिएको हो ।

भारतीय राजदुत मनजिभ सिंह पुरीले तिर्थ यात्रीहरुलाई सम्मान गर्दै बिदाई गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री