शुक्रबार, ७ वैशाख २०८१

यस्तो अवस्थामा भेटिइन् साम्राज्ञी

समयपोष्ट २०७६ साउन ३ गते १७:३९

Advertisement

अभिनेत्री साम्रागी राज्य लक्ष्मी शाह इन्डोनेसियाको बालीमा छुट्टी मनाइरहेकी छन् । बालीमा मस्ती गरिरहेको केही तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

इष्टाग्राममा केही नयाँ तस्बिर अपलोड गर्दै उनले आफू बाली रहेको जानकारी दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री