शुक्रबार, १६ चैत २०८०

यस्ता छन् समिरा रेड्डीका गर्भावस्थाका अण्डरवाटर तस्विरहरु

समयपोष्ट २०७६ असार ३० गते १९:४०

Advertisement

 

बलिउड नायिका समिरा रेड्डीका गर्भावस्थाका तस्विरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

 

 

दोस्रो पटक आमा बन्न लागेकी उनले पानीमुनि फोटोसुट गराएकी छिन् ।

 

 

उनले आफ्नो इन्स्टाग्राममार्फत आफ्नो बेबी बम्पका केही तस्बिरमा सेयर गरिरहेकी छिन् ।

 

 

समिराले यसअघि पनि आफ्नो बेबी बम्पका तस्बिरहरु पोष्ट गरिसकेकी थिइन् जसमा कतिले मजाक पनि उडाएका थिए । मजाक उडाउनेहरुका लागि उनले कडा जवाफ दिएकी थिइन् ।

 

 

 

उनले भनेकी थिइन्  ‘मसँग सुपर पावर छ । म एउटा बच्चालाई जन्म दिने तयारीमा छु ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री