शनिबार, ८ वैशाख २०८१

को हुन् भद्रगोलकी मुन्नी ? (फोटोफिचर)

समयपोष्ट २०७६ असार ३० गते ११:३४

Advertisement

नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृखला भद्रगोलमा नयाँ कलाकारको इन्ट्री भएको छ ।

भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो ।

 

मुन्नी थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । उनको वास्तविक नाम प्रियाना आचार्य हो ।

 

भद्रगोलमा उनको सुन्दरता र अभिनयलाई निकै दर्शकले रुचाएका छन् ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री