बुधबार, १२ वैशाख २०८१

नबिल बैंकका कर्मचारी सम्मानित

समयपोष्ट २०७६ असार २९ गते ११:२३

Advertisement

नबिल बैंकले २५ वर्ष भन्दा बढी समय निरन्तर बैंकमा सेवा पुर्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।

३५ औं बार्षिकोत्सवको अवसर पारेर बैंंकका अध्यक्ष शम्भु प्रसाद पौडेलले हालै आयोजित एक भव्य समारोहमा उक्त कर्मचारीहरुलाइ कदर स्वरुप स्मारिका प्रदान गरि सम्मान गरी सम्मान गरेका हुन् ।

उक्त समारोहमा बैंकको पूर्व अध्यक्ष, सञ्चालक समितीका निर्देशकहरु, पूर्व सञ्चालक समितीका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत भव्य उपस्थीती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री