शनिबार, ८ वैशाख २०८१

मलाई मन पर्छ : मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी (भिडियो सहित)

समयपोष्ट २०७६ असार २७ गते १४:२९

Advertisement

 

ठाउँ
इलाम ।

ड्रेस
सेतो कोट ।

खाना
मःमः ।

रङ्ग
सेतो ।

नेपाली फिल्म
छक्का पञ्जा ।

नायक–नायिका
प्रकाश अधिकारी मेरो बुबा होइसिन्छ, मेरो माइलो बुबा हो उहाँचाहिँ, हिरोइन चाहिँ प्रियंका कार्की ।

नेपाली गीत
निखिल क्षेत्रीको सिन्डिकेट नै मन पर्छ ।

नेपाली गायक–गायिका
विपुल क्षेत्री, गायिकामा चाहिँ छिरिङ भन्ने सलिना तामाङ के भन्नु मुभी नहेरेको पनि धेरे भयो, छक्का पञ्जा नै होला फिल्म हेरेको, त्यसपछि पढ्न थालियो, । हेरिँदै–हेरिँदैन । दिनको १४/१५ घन्टा पढ्नुपर्छ ।

मोबाइल
जे बोके नि हुन्छ, अहिले चाहिँ ओप्पो ।

सामाजिक सञ्जाल
इन्स्टाग्राम ।

 

बुक
मनीषा कोइरालाको हिल्ड ।

ड्रिङ्क्स
ताजा फलफूलको जुस ।

स्पोर्टस्
बास्केटबल ।

सनग्लास
मेडिकल स्टुडेन्टस सधैँ चस्मा लाउँछु, सनग्लास त अप्सनै छैन ।

 

घडी
घडीमा इन्टेस्टेड छैन, कमाएपछि चाहिँ किन्छु भन्ने सोच्या छु । पहिलो कमाइले चस्मा अनि लक्जरीयस सामानहरु किन्ने सपना छ ।

ब्याग
त्यस्तो केही छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री