बिहीबार, १५ चैत २०८०

पति निकले खिचिदिएको भन्दै प्रियंकाले सेयर गरिन् बोल्ड तस्विर

समयपोष्ट २०७६ असार २३ गते १४:२१

Advertisement

अभिनेत्री प्रियंका चोपडा पति निक जोनससंग यतिबेला इटालीमा रमाईरहेकी छिन् । प्रियंकाले इन्स्टाग्राममा तस्विरहरु सेयर गर्दै उक्त भ्रमणबारे जानकारी दिएकी छिन् । इन्स्टाग्राममा उनले सेयर गरेका तस्विरहरु पति निकले खिचेको समेत प्रियंकाले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री