बिहीबार, १३ वैशाख २०८१

नेप्से परिसूचक ९.४१ अंकले बढ्यो,सानिमा बैंकको कारोबार सबैभन्दा बढी

समयपोष्ट २०७४ साउन १६ गते १०:२०

सोमबार नेप्से परिसूचक ९.४१ अंकले बढेर १६५२.६९ अंकमा पुगेको छ । यसदिन १५५ कम्पनीको १६ लाख कित्ता सेयर १ अर्ब ४ करोड रुपैयाँमा कारोबार भयो । 

Advertisement

 सोमबार होटल समुहको परिसूचक सबैभन्दा धेरै १६१.२८ अंकले बढेको छ । त्यस्तै उत्पादन समुह ४६ अंकले,जलविद्युत समुह  ३१.१२,फाइनान्स १०,बैंकिङ समुह ६.७८, अन्य समुह  ५.२ र विकास बैंक ५ अंकले उकालो लागेको छ । बीमा समुहको परिसूचक भने ५.२१ अंकले ओरालो लागेको छ ।

सोमबार सानिमा बैंकको सबैभन्दा धेरै ४ करोेड ५३ लाख बराबरको सेयर कारोबार भयो ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री