शुक्रबार, ७ वैशाख २०८१

नेप्से ८.८४ अंकले बढेर १६४५.०३ अंकमा उक्लियो

समयपोष्ट २०७४ साउन ११ गते १०:३६

बुधबार नेप्से ८.८४ अंकले बढेर १६४५.०३ अंकमा उक्लिएको छ ।  यसदिन १५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा खरिद बिक्रि भएको  छ । 

Advertisement

यसदिन  प्रभु इन्स्योरेन्सको सबैभन्दा धेरै  नौ करोड ५६ लाख रुपैयाँ बराबरको किनबेच भएको  छ । 

आज बैंक ५.४२ र जलबिद्युत समुहका परिसुचक १.९९ अंकले घटेको छन्। होटल २५.४३, विकास बैंक १४.४१, फाइनान्स ४.०३, बीमा ३०९.८९, उत्पादनमुलक ३५.४२ र अन्य समुहका परिसुचक ०.८७ अंकले बढेका छन् । 

आज सबैभन्दा धेरै  हिमालयन डिस्टिलरीका शेयरधनीले  करिब १० प्रतिशत कमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री