शुक्रबार, १४ वैशाख २०८१

सानिमामाई हाइड्रोको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ साउन १० गते ८:३१

सानिमा माई हाइड्रोको हकप्रदपछिको सेयरमुल्य समायोजन भएको छ । कम्पनीको सेयरमुल्य एक बराबर एक कित्ताको अनुपातमा समायोजन भएको हो ।नेप्सेले शतप्रतिशत हकप्रदपश्चात कम्पनीको सेयरमूल्य ६०३ रुपैयाँ तोकेको छ । जसको आधारमूल्य ३५१ रुपैयाँ छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री