बुधबार, १२ वैशाख २०८१

७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल ?

समयपोष्ट २०७४ असार २६ गते २:५६

 नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भएका छन् । 

Advertisement

चिकित्सक शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम पुरा गरी एमडी एमएस एमडीएसको विषयमा तीनबर्षे विशेषज्ञ हासिल गरेका २ सय ३७ मधये करिव ७० प्रतिशतले आफु नो क्षमता सिद्ध गर्न सकेनन् । अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ तिकित्सक दर्ता परीक्षामा करिव ३० प्रतिशत फेल भएका थिए । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री