शुक्रबार, १४ वैशाख २०८१

जर्मनीमा G-20 सम्मिटको बिरोधमा अनौठो प्रदर्शन ,भाईरल बन्दै तस्विर (फोटोफिचर)

समयपोष्ट २०७४ असार २२ गते ६:३२

जर्मनीमा G-20 सम्मिट राजनितिकरण गरिएको भन्दै अनौठो तरिकाले बिरोध प्रदर्शन गरिएको छ ।

Advertisement

हजारौको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुले जाम्बीको भेषमा सडकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरु जाम्बीको भेषमा सडकमा चुपचाप हिडिरहेका थिए । 

1f

जाम्बी एक फिल्मी क्यारेक्टर हो । जसलाई कुनै एक भाईरसले आक्रमण गरेपछि उ मानिस रहदैन । उ डरलाग्दो देखिन्छ र चुपचाप हिडिरहन्छ । 

जाम्बीको भेषमा जर्मनीमा भएको उक्त विरोध प्रदर्शनको तस्विरहरु अहिले विश्वमा भाईरल बनेको छ । 

2fG-20 को अर्थ GROUP-20 हो जसमा उन्नाईस शक्तिशाली राष्ट्र र युरोपियन राष्ट्रका समुहहरु सम्मिलित छन् । जसले विश्वको पचासि प्रतिसत् अर्थब्यवस्थालाई पुर्ण रुपले नियन्त्रण गर्दछ ।

3fयसको सदस्य राष्ट्रका प्रमुखहरु बिच बर्षको एकपटक जमघट हुँनेगर्दछ । यस ग्रुपमा चाईना,भारत,बेलायत,अमेरिका,रसिया,अष्ट्रेलिया क्यानडा जस्ता देशहरु सम्मिलित छन् ।

5fG-20 सम्मिट जर्मनीमा हुँदैछ । जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप,रुसि राष्ट्रपति भ्लादिमर पुटिन र जर्मनी चान्सलर एंगेला मार्कल जस्ता हस्तिहरुले सहभागिता जनाउँदै छन् । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री