बिहीबार, ६ वैशाख २०८१

हेटौंडामा सिद्धार्थ डेभलपमेण्ट बैङ्कको शाखा

समयपोष्ट २०७४ असार २१ गते ३:२६

सिद्धार्थ डेभलपमेण्ट बैङ्कले हेटौंडामा शाखा स्थापना गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मङ्गलवार आयोजित एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरेका हुन् ।

Advertisement

कार्यक्रमका उद्योग वाणिज्य सङ्घ हेटौंडाका अध्यक्ष राजकुमार न्यौपानेले बैङ्कले व्यापारिक कर्जामा भन्दा ठूला परियोजनामा लगानी बढाउनुपर्ने बताए । सोही अवसरमा बैङ्कका अध्यक्ष रामबहादुर भण्डारीले उक्त शाखामा जडान गरिएको एटीएम काउण्टरको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री