शुक्रबार, ७ वैशाख २०८१

प्रियंकाको घाँटीमा ‘आयङ्का’ ट्याटु

समयपोष्ट २०७५ साउन १३ गते ६:२४

नायिका प्रियंका कार्कीले घाँटीमा आयङ्का नाम खोपेर ट्याटु बनाएकी छिन् । केही समयअघि मात्र नायक आयुष्मान देशराजसंग इन्गिेजमेण्ट गरेर नाम परिवर्तन गरेकी उनले
घाँटीमा आयङ्का नामको ट्याटु बनाएकी हुन् । उनले सरप्राइज भन्दै इन्स्टाग्राममा एक फोटो सार्वजनिक गरेकी छिन् । उक्त फोटोमा प्रियंकाको गर्दनमा आयङ्का लेखिएको ट्याटु देख्न सकिन्छ । हाल उनी अमेरिकामा छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री