बुधबार, १२ वैशाख २०८१

के तपाई यौन जीवनमा सन्तुष्ट हुनुहुन्न ? चरम सन्तुष्टिको लागि अपनाउनुहोस् यी १० काम

समयपोष्ट २०७५ साउन ८ गते १४:३०

यौन मानवीय जीवनको अनिवार्य आवश्यकता हो । यौन जीवन जति आनन्ददायी हुन सक्यो मानिसको वैवाहिक जीवन पनि उत्तिकै सुखमय हुन्छ ।

Advertisement

तसर्थ, यौन सम्बन्धमा संलग्न हुने महिलापुरुष दुवैले यसबाट चरम सन्तुष्टि लिनका लागि केही कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ । यौन समझदारीको विषय पनि हो । उक्त समयमा एकअर्कालाई राम्रोसँग बुझ्न सके दुवैले आनन्दानुभूति गर्न सक्छन् ।

यौनमा सन्तुष्टि लिने १० सूत्र:

१. सम्भोग गर्नुपूर्व नुहाउँनुस्, ब्रस गर्नुस् र सफा कपडा लगाउँनुस् ।

२. स्त्रीलाई पाकक्रिडाद्धारा एकदमै उत्तेजित बनाउँनुस् । स्त्रीको मनोविज्ञान ख्याल गर्नसके उसको अधिकारको सम्मान गरेको ठहरिन्छ । यसले दुवैलाई चरमसुखानुभूति गर्न थप सहयोग गर्छ ।

३. सम्भोग गर्न पूर्व गालामा, ओठमा र तिघ्रामा क्रमशः चुम्बन गर्नुहोस् । स्त्रीको कुनै पनि अंगलाई उपेक्षा नगरी छातीमा टाँसिएर प्रेम प्रकट गर्नुहोस् ।

४. स्त्रीले चरमआनन्दानुभूति पाकक्रिडा र वीर्यस्खलनको बेला कसिलो अंगालोमा बाँधिदा प्राप्त गर्ने अध्ययनले बताएको छ । यसबेला उनीहरुले आफूलाई विर्सन्छन् । त्यसैले स्त्रीलाई कसिलो अंगालोमा बाध्न नबिर्सनुहोस् ।

५. एकअर्कालाई उत्तेजित पार्न औलाहरु र जिब्रोको प्रयोग उत्तम हुन्छ । यस क्रममा पुरुषले स्त्रीको प्रशंसा गर्न विर्सनुहुँदैन् ।

६. स्खलित भएपछि योनीबाट लिंग झिक्न हतार नगर्नुहोस । विस्तारै छेउतिर आड लाग्नुहोस् । त्यसबेला स्त्रीको अनुहारमा देखिने तृप्ति तपाइलाई असाध्यै प्रिय लाग्नेछ ।

७. सम्भोग पश्चात सिधै पानी पिउनु हुँदैन । यसले मृगौला कमजोर बनाउँन सहयोग गर्छ ।

८. सम्भोग गर्नुअघि अटस्मटस् हुने गरी खाना खानु राम्रो होइन । यसले शरीरलाई असज बनाउँछ ।

९. उपवास वा भोजनपछि तत्काल संम्भोग गर्नु राम्रो होइन । यसो गर्दा ढाड दुख्ने, जाँगर हराउने र दृष्टि कमजोर हुँदै जाने हुनसक्छ ।

१०. अति संम्भोग नगर्नुस्, यसले शरीर क्षीण बनाउँदै लैजान्छ । स्वस्थ यौन जीवन विताउँनको लागि प्रशस्त मात्रामा पौष्टिक आहारा उपयुक्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री