शुक्रबार, १४ वैशाख २०८१

विराटनगरस्थित भारतको स्थल कार्यालय बन्द

समयपोष्ट २०७५ साउन ८ गते ७:३९

भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।

Advertisement

सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण तथा जन्ममृत्यु दर्तालगायत सबै सेवा अबदेखि काठमाडौँस्थित भारतीय राजूतावासबाट जारी हुने जनाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री