शुक्रबार, १६ चैत २०८०

सेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो परिसुचक

समयपोष्ट २०७५ साउन ७ गते ९:४०

सोमबार सेयर बजार बढेको छ । आज नेप्से परिसुचक १२.८४ अंकले बढेर ११९४.५० अंकमा उक्लिएको छ । आज १ सय ५७ कम्पनीका ६ लाख कित्ता सेयर १८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट बैंकको सेयर किनबेच भयो ।

Advertisement

आज सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह ८.०६,विकास बैंक १५.८८,जलविद्युत १९.०१,फाईनान्स १.८,निर्जिवन बिमा १३३.५१,उत्पादनमुलक १०.९१,अन्य ९.६३,लघुवित्त ३५.४५,जीवन बिमा ५४.८६ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री