बुधबार, १२ वैशाख २०८१

ग्राण्डी अस्पतालको छतबाट यसरी निकालियो दुर्घटनाग्रस्त हेलिकप्टर(भिडियो)

समयपोष्ट २०७५ साउन ७ गते ६:०६

ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासीमा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर छतबाट निकालिएको छ । गत असार १५ गते दुर्घटनाग्रस्त भएको उक्त हेलिकप्टर हटाउन सिम्रिक एयरको टिमलाई दुई दिन लागेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री