शुक्रबार, १६ चैत २०८०

शिक्षक परीक्षा प्रवेशपत्र वितरणः कोही बेहोस्,अधिकांशले पाएनन् !

समयपोष्ट २०७५ असार २८ गते १:३३

कतिपय त बेहोस् भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् ।

Advertisement

आजको नेपाल समाचारपत्रमा खबर छ,शिक्षा विकास तथा समन्वय एकाईको अस्तव्यस्तताको कारण बुधबार ताहाचलस्थित काठमाडौं एकाईमा प्रवेशपत्र लिन आएका शिक्षक परीक्षार्थीले सकस भोग्नुपरेको थियो ।

शिक्षक सेवा आयोगले समयमै प्रवेशपत्र उपलब्ध गराउने स्थानको निक्र्यौल नगर्दा समस्या परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री