शुक्रबार, १६ चैत २०८०

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त

समयपोष्ट २०७९ साउन ५ गते ११:५२

Advertisement

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली नियुक्त भएका छन् ।

कम्पनीले उनलाई साउन ४ गतेदेखि लागु हुने गरी सिइओ नियुक्त गरेको हो ।

बीमा समितिले पराजुलीलाई सिइओ नियुक्त गर्न साउन ३ गते स्वीकृति प्रदान गरेको थियो । साउन ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेको हो ।

पराजुली रिलायन्स लाइफ इन्स्योरेन्सको सिइओबाट बाहिरीएपछि नेपाल लाइफमा डेपुटी नियुक्त भएका थिए ।

कुलिङ्ग पिरियडका कारण डेपुटी सिइओ बनेका उनले ६ महिनापछि सिइओको जिम्मेवारी समालेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री