शुक्रबार, १६ चैत २०८०

बैठकमा रावल अनुपस्थित भएपछि नेता नेपाल पुगे टोखा, यी विषयमा छलफल

समयपोष्ट २०७८ साउन ६ गते १९:३९

Advertisement

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावल बीच भेटवार्ता भएको छ । आज बसेको नेपाल पक्षको बैठकमा रावल अनुपस्थित भएपछि रावललाई भेट्न नेता नेपाल बुधबार टोखा पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री