आइतबार, १० साउन २०७८

श्रीमान् पक्राउ परेपछि शुटिंगमा पनि गईनन् शिल्पा, आखिर गईन् कता ?

समयपोष्ट २०७८ साउन ५ गते १७:०५

Advertisement

बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान तथा ब्यवसायी राज कुन्द्रा सोमबार राती पक्राउ परे ।

कुन्द्रामाथि अश्लील फिल्म बनाएर एपमार्फत् सार्वजनिक गर्ने गरेको आरोप लागेको छ ।

Advertisement

राज पक्राउ परेसंगै शिल्पा रियालिटी शो सुपर डान्सर–४ को शुटिंगमा उपस्थित भइनन् । खबरका अनुसार नायिका हाल आफ्नी बहिनी शमिता र आमासँग जुहूस्थित बंगलामा छिन् । शिल्पा आजकाल रियालिटी शो सुपर डान्सर–४ को निर्णायकमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री