शुक्रबार, १६ चैत २०८०

८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, उपत्यकामा थपिए ६ जना

समयपोष्ट २०७७ असार २८ गते १६:३९

Advertisement

थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार उपत्यकामा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । हालसम्म निको हुनेको संख्या ८ हजार ५८९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री