शुक्रबार, १६ चैत २०८०

अनुपम खेरको परिवारमा समेत कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७७ असार २८ गते १३:३५

Advertisement

बलिउड अभिनेता अनुपम खेरको परिवारमा  कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार बिहान  अभिनेता खेरले ट्विटर मार्फत आफ्नी आमा, दाजु , भाउजू र भतिजीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आमा दुलारीलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।

अनुपमले सतर्क रहँदा रहँदै पनि आफ्ना परिवारलाई संक्रमण भएकाे बताएका छन्। अनुपम खेरको परीक्षणमा भने कोरोना नेगेटिभ पाइएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री