शुक्रबार, १४ वैशाख २०८१

शल्यक्रियापछि मेडोनाले सेयर गरिन् टपलेस फोटो

समयपोष्ट २०७७ असार २४ गते १७:००

Advertisement

अमेरिकी गायिका तथा गीत लेखिका मेडोनाले सामाजिक सञ्जालमा एक तस्विर सेयर गरेकी छिन् । ६१ बर्षिय यी गायिकाले सेयर गरेको उक्त तस्विर केही घण्टा भित्रै ६ लाख बढीले लाइक र सेयर गरेका छन् ।

इन्स्टाग्राममा  सेयर गरिएको  तस्बिरमा उनी बैसाखीको सहारामा उभिएको देखिन्छिन् । मेडोनाको घुँडाको शल्यक्रिया भएको छ र उनी आफ्नो खुट्टामा धेरै दबाब नदिने मनसायले बैसाखीको सहारामा हिडिँरहेकी छिन् ।

मेडोनले घुँडाको शल्यक्रिया गरेको धेरै समयपछि आफ्नो तस्बिर सेयर गरेकी हुन् । उक्त तस्बिरमा उनी बैसाखीमा त उभिएकी छिन् तर टपलेस देखिएकी छिन् । उनले आफ्नो शरीरलाई हातको सहाराले छोपेकी छिन् ।

View this post on Instagram

Everyone has a Crutch……………. ?

A post shared by Madonna (@madonna) on

 

मेडोनाले तस्बिर सेयर गर्दै लेखिन्, ‘सबैसँग एउटा बैसाखी हुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री