बिहीबार, १३ वैशाख २०८१

लोमसले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा राेक

समयपोष्ट २०७७ असार २४ गते १४:०२

Advertisement

औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा राेक लगाएको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकाले लोमस फर्मास्युटिकल्सले उत्पादन गरेका मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री