बिहीबार, १३ वैशाख २०८१

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को ट्रेलरले बनायो विश्व रेकर्ड

समयपोष्ट २०७७ असार २३ गते २१:४६

Advertisement

सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलरले विश्व रेकर्ड बनाएको छ । सोमबार मात्र सार्वजनिक भएको उक्त फिल्मको ट्रेलरलाई लाखौले रुचाएका छन् ।

‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेको छ ।ट्रेलर रिलिन हुनु अघि नै ५५ हजार लाइक्स भिडियोले पाइसकेको थियो ।

फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डायरेक्टर मुकेश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिरहेका छन् । फिल्ममा सुशान्त सिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री