बिहीबार, १३ वैशाख २०८१

प्रिमियर इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०७७ असार २१ गते १२:३६

Advertisement

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. ले आफ्नो २६ औं वार्षिक साधारण सभा शुक्रवार कम्पनीको केन्द्रिय कार्यालय, प्रिमियर भवनको सभा कक्षमा सम्पन्न गरेको छ ।

सम्पन्न सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका थिए ।

कम्पनीले आ.व. २०७५/ ७६ मा कुल बीमा शूल्क ०१ अर्व ६४ करोड ६७ लाख ८८ हजार आर्जन गरि खूद मूनाफा २६ करोड ५८ लाख ०५ हजार आर्जन गरेको छ । कम्पनीको चुक्ता पुँजी रु १ अर्ब ७ करो८ ४५ लाख ६० हजार रहेको छ ।

साधारण शेयरधनीका तर्फबाट २ जना संचालक केदार नारायण मानन्धर तथा बलराम श्रेष्ठ पुनः निर्विरोध निर्वािचत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री