मंगलबार, ११ वैशाख २०८१

काभ्रेमा प्रहरीको गाडी दुर्घटना

समयपोष्ट २०७६ असार ११ गते १४:०९

Advertisement

काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा केही प्रहरी घाइते भएका छन् । मण्डनदेउपुर नगरपालिकाको खड्गे भन्ने ठाउँमा प्रहरी ट्रक दुर्घटनामा परेको प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले पुष्टि गरे । घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री