शनिबार, ८ वैशाख २०८१

सूर्या लाइफ इन्स्योरेन्स ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०१९’ बाट सम्मानित

समयपोष्ट २०७६ असार ६ गते १२:१६

Advertisement

सूर्या लाइफ इन्योरेन्स लिमिटेड ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०१९’ बाट सम्मानित भएको छ।

थाईल्याण्डको बैंककमा भारतीय चेम्बर अफ कमर्शले आयोजना गरेको एक कार्यक्रममा इन्स्योरेन्स्लाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो । नेपालमा बिमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इन्स्योरेन्सलाई उक्त पुरस्कार दिइएको हो ।

पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री