बिहीबार, १३ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्स अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

समयपोष्ट २०७६ असार ५ गते १६:५१

Advertisement

सगरमाथा इन्स्योरेन्स कम्पनी बीमा क्षेत्रको अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ ।

इन्स्योरेन्स इण्डियन चेम्बर अफ कर्मशको आयोजनामा थाईल्याण्डको बैङकमा सम्पन्न भएको इर्मजीङ एशिया इन्स्योरेन्स अर्वाड एण्ड कन्क्लेभ २०१९ कार्यक्रममा स्पेशल रिकोक्नेशन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर २०१९ बिधाबाट पुरस्कृत भएको हो ।

गत वर्ष सोही संस्थाबाट कम्पनी प्रोडक्ट इनोभसन इन जनरल इन्स्योरेन्स बिधामा पुरस्कृत भएको थियो । Dig – In Drivers & Customers बिषयक कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्यानलिष्टको भुमिका निर्वाह गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले चाल आ.व. २०७५ /०७६ को आषाणको पहिलो हप्ताभित्र कम्पनीले पहिलो पटक रु। दुई अरब बीमाशूल्क संकलन गर्न सफल भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री