शुक्रबार, १६ चैत २०८०

समुन्द्र किनारमा स्वस्तिमाको हट अवतार (फोटोफिचर)

समयपोष्ट २०७६ जेठ २९ गते १९:१३

Advertisement

नेपाली चलचित्रको व्यस्त नायिका हुन् स्वस्तिमा खड्का । मिस टिन–२०१३ को उत्कृष्ट ५ मा स्थान बनाउन सफल भएकी खड्का अहिले भने नेपाली चलचित्रमा व्यस्त नायिकाको रुपमा चिनिछिन् ।

होस्टल रिटन्सबाट नेपाली चलचित्रमा पाइला टेकेकि खड्काले हालसम्म थुप्रै नेपाली फिल्म खेलि सकेकि छिन् ।उनी म्युजिक भिडियोमा पनि व्यस्त रहनछिन।

उनी चलचित्र होस्टल रिटन्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री बाट पनि पुरस्कृत भएकी थिइन् ।

उनको विवाह निर्देशक निश्चल बस्नेतसँग भएको छ। स्वस्तिमाले अभिनय गरेको ‘कुटुमा कुटु’ बोलको गीतको भिडियो युटुबमा नेपाली भिडियोहरुमा अहिले सम्मकै सबैभन्दा बढि भिउज पाउने गीत हो।

अभिनेत्री स्वस्तिमा खड्काको फिगरको प्रशंसक र आलोचक उस्तै होलान् । स्वस्तिमा जस्तै स्लिम हुन पाए हुन्थ्यो भन्ने पनि होलान्, स्वस्तिमाको शरीर त कती सानो भन्ने पनि होलान् । तर, स्वस्तिमाको फिगरले मान्छेलाई भुतुक्कै बनाएको भने पक्कै छ ।

स्वस्तिमा खड्कालाई पनि आफ्नो फिगर खुबै मनपर्ने रहेछ । हालै उनको बुलबुल चलचित्र सार्वजनिक भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री